Google
 
| 0 comments ]

यू ट्युबमा भएको मह दोहरी पार्ट २ को गीत याद आयो .

हलो मादम where आर यू कोमिङ फ्रम ?
ठमेल चोकमा गएर बात् मारुम
निलो आँखा खैरो कपाल,
के कामा परी विजित गर्न आको नेपाल ?

घर त मेरो अम्रिका होइन र ? अम्रिका होइन र?
तिमीले मलाई चिनेको छैन र?
कालै आँखा कालो कपाल ..
george bush ले बुझन पथा मलाई नेपाल
( कालै आँखा कालो कपाल ..
george bush ले बुझन पथा मलाई नेपाल.... )








  • Share On Facebook
  • Tweet This Post


0 comments

Post a Comment